Posts

Showing posts from October, 2011

इस्लामी बित्तीय प्रणाली

Image
सामान्य तथा प्रचलित वित्तीय पद्धति ब्याजमा आधारित हुन्छ जहाँ ब्याजदर निश्चित गरिएको हुन्छ । यस्तो वित्तीय पद्धतिमा लगानीको उपलब्धिलाई बेवास्था गरी लगानीकर्ता वा पूँजी निक्षेपकर्तालाई दिइएको प्रतिफलको दर पूर्व निर्धारित रुपमा पूर्णतः निश्चित गरिएको हुन्छ तर यसको विपरित इस्लामी वित्तीय पद्धति ब्याजमा आधारित हुँदैन । बरु यसमा लगानीको उपलब्धिको आधारमा लगानिकर्ता वा पूँजी निक्षेपकर्ताले प्रतिफलको दर निश्चित हुँदैन जसले गर्दा त्यस्तो प्रतिफलमा ठूलो उतार चढाव हुन सक्छ । इस्लामी वित्तीय पद्धतिमा झैँ लगानीमा जतिसुकै लाभ हानी भए पनि पूर्व निर्धारित दरमा प्रतिफल भुक्तानी गनुपर्ने बाध्यता नभई ब्यवसायमा भएको लाभ हानीको अनुपातमा ऋणदाता वा निक्षेपकर्तालाई प्रतिफल भुक्तानी गरिन्छ । इस्लामी वित्तीय पद्धतिलाई “ ब्याज वा निब्र्याजी ” वित्तीय पद्धतिका रुपमा प्रस्तुत गर्दा बेचैनी सृजना हुन सक्छ । यस वित्तीय पद्धतिको दार्शनिक आधार पूँजीको लेनदेनको आर्थिक कारोबारमा रहेको छ । तर अर्कोतर्फ प्रचलित वित्तीय पद्धत्तिले विशेषत कारोबारको आर्थिक तथा वित्तीय दृष्टिकोणलाई जोड दिन्छ । इस्लामी वित्तीय पद्धतिले ...

एकेश्वरवाद नै सत्य मार्ग

Image
सृष्टिकर्ताको सामू मानिसले गर्ने सबभन्दा ठूलो भूल वा पाप शिर्क हो । शिर्कको शाब्दिक अर्थ अनेकेश्वरवाद वा बहुदेबबाद वा सत्ता , गुण , अधिकार र अस्तित्वमा अल्लाहसँग अरु कुनै वस्तु चिज वा सृष्टिलाई सरिक गराउनु हो । सृष्टिकर्ता अल्लाहको समकक्षी वा साझेदारीका रुपमा सृष्टिको अन्य कोहीलाई मान्नु नै शिर्क हो । लाभहानी , सफलता – असफलतामा अल्लाहका साथै अन्यको हात रहेको मानेर तिनीहरुको उपासना , भक्ति गर्नु र तिनीहरुका सामु शिर निहुराउन नै वास्तविक शिर्क हो । शिर्क अज्ञानताको परिणाम हो । वास्तविक सृष्टिकर्ता , पालनकर्ता , संरक्षक , संचालक संसार र आखिरतका मालिक , शासक आदि एक अल्लाह मात्र हुन् र मानिसको सृष्टि उनैको मात्र प्रसंसा भक्ति र आज्ञापालनका लागि हो भन्ने कुराको ज्ञान नहुनाले नै मानिसले शिर्क गर्ने गर्दछन् । शिर्क गर्ने व्यक्तिले यस लोकमा त सुख पाउँदैन पाउँदैन , प्रलयपछिको अनन्तकालिन जीवनमा समेत नर्कको दन्दनाउदो आगोमा जलिरहनु पर्दछ । मानिस शिर्कको दलदलमा फस्नुको कारण र शिर्कका विशेषताका बारेमा चर्चा गर्नु आवश्यक देखिन्छ । मानव जातिमा देखिएको एउटा विचार अनुसार सृष्टिको यो व्यवस्था ईश्व...

Scientific Prophecies in the Holy Qur'an

Image
It is often asked  “Does science prove the non-existence of God?  Can science be used to support God's existence?   The fact is that God is the Creator of everything; therefore the  Word of God  must be in harmony with the  Hand of God . In other words as God created everything, therefore, He knows how everything He created functions, so whatever He mentions in His Holy Books must be correct.  Whilst science tries endlessly to disprove there is a God, in fact all it can really state is that there seems to be some power or energy which is responsible for creating things. Since scientists needs solid facts to prove their theories and the belief in God is based on faith not facts, therefore, the scientists will not say there is a God that they can scientifically prove, but they also can't scientifically prove there is not a God. The Holy Qur'an explains about such things like  Big Bang Theory:   Evolution  and whether it was by...